चन्द्रनिगाहपुर गौर सडक खण्डको काम गुणस्तरहीन

रौतहट,१९ पुस । चन्द्रनिगाहपुर गौर सडक खण्ड निर्माणको ठेक्का पाएको आश्रय निर्माण सेवाले सडकको काम गुणस्तरहीन गरेको भन्दै स्थानीयले बिरोध गरेकाछन् । सडक निर्माणको काम गुणस्तरीय गर्न आग्रह गर्दा आश्रय निर्माण सेवाका संचालक सन्तोष साहले स्थानीय तथा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी माथि उल्टै गालि गलौज गरेको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए ।
चन्द्रनिगाहपुर गौर सडक खण्ड चार लेन बनाउन ठेक्का पाएको आश्रय निर्माण सेवाको काम गुणस्तरहिय नभएको भन्दै स्थानीय बासिन्दाले बिहिबार बिहान चन्द्रनिगाहपुर बजारमा बिरोध गरेका थिए ।

https://fb.watch/pmA93e-kuU/

ताजा समाचार

Related Articles