समाचार

आज चार प्रदेशमा छिटफुट बर्षा हुने

काठमाडौं, १९ फागुन । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश...

दूध बेचेको पैसा नपाएपछि रौतहटका किसानहरु आन्दोलित, महेन्द्र राजमार्गमा चक्काजाम

रौतहट , १७ फागुन । दूध बेचेको पैसा नपाएपछि रौतहटका किसानहरु आन्दोलित बनेका छन् । दूध बेचेको सात महिनासम्म भुक्तानी नपाएपछि बिहीबार रौतहटका किसानहरु...

गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

काठमाडौं, १७ फागुन । मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल...

श्रीमानले गरे कोदालोले हानेर श्रीमतीको हत्या

सिन्धुली,१७ फागुन । सिन्धुलीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले आज आफ्नी श्रीमती ३४...

आज पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने

काठमाडौं, १७ फागुन ।हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।आजदिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आजराती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics