मुख्य समाचार
मधेश
झगडा छुट्याउन गएका युवकको ज्यान गयो, एक पक्राउ
रौतहट १२ जेष्ठ
रौतहटमा दुई पक्षबीच भइरहेको झगडा छुट्याउन गएका एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ निवासी ३० वर्षीय विष्णु सुवेदी...
मधेश
महोत्तरी बस्ती हटाउने प्रयासविरुद्ध कालापानीमा आन्दोलन, बीपी राजमार्ग अवरुद्ध
महोत्तरी १२ जेष्ठ
महोतरीको बर्दिवास नगरपालिका–३ कालापानीमा बस्ती हटाउने प्रयासको विरोधमा स्थानीयवासी आन्दोलित बनेका छन् । स्थानीयले रातिदेखि नै चेतावनीस्वरूप द्यए ज्ष्नजधबथ अवरुद्ध गर्दै विरोध...
मधेश
रौतहटमा घर भत्किँदा महिलाको मृत्यु
रौतहट १२ जेष्ठ
रौतहटको बृन्दावन नगरपालिका–७ धमौरा गढी टोलमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ करिब ७ः३० बजेतिर बच्चेलाल रायको टायलको...
मुख्य समाचार
सदस्यता शुद्धीकरणकालागि प्रदेश र केन्दको ध्यानाकर्षण मंगलवार देखि महासंघमा धर्ना
पर्सा । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता बितरणका लागि गठित संघर्ष समितिले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय तथा मधेश प्रदेशलाई...
मधेश
रास्वपा पुगेका वृन्दावनका कांग्रेस सभापति एक सातामै फर्किए कांग्रेसमा
रौतहट, ८ जेठ । नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका रौतहटको वृन्दावन नगरपालिकाका नगर सभापति अरविन्द सहनी एक सातामै पुनः...

