रौतहट २ माघ । रौतहटस्थित सबै सरकारी निकायलाई नेपाली सम्वत उल्लेख गर्न निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै गृह मन्त्रालयको...
गरुडा, २ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको प्रसिद्ध धार्मिकस्थल शिवनगरमा पूजाआजा गरेका छन्। जिल्लाको मध्यभागमा पर्ने शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका हुन्।...
जनकपुर,२ माघ । धनुषामा मृत लोग्नेसँगै घाइते भेटिएकी अस्मिता शर्माको पनि उपचारको क्रममा मृत्यु भएको छ।
धनुषाको क्षिरेश्वरनाथ-३ स्थित सडकछेउमा मृत श्रीमानसँगै घाइते भेटिएकी अस्मिता...
जनकपुर, १ माघ । धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती गम्भिर घाइते अवस्थामा फेला परेकी छन् ।महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका...
रौतहट, १ माघ । लगातार डेढ सत्तादेखि बढेको शीतलहरका कारण रौतहटको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । जिल्लाका गरिब तथा विपन्नहरुको बस्तीमा यतिबेला जाडोले...