रौतहटको चन्द्रपुरमा नापतौल उपकरण चेकजाच शिबिर सम्पन्न

रौतहट २३ पुस
रौतहटको चन्द्रपुरमा सोमबार नाप तौल उपकरणहरुको चेकजाच शिविर सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ बागमतिमा उद्योग बाणिज्य संघ चन्द्रपुर र गुणस्तर तथा नापतौल कार्यालय बिरगैज पर्साको टोलीले सोमबार सो शिबिर सञ्चालन गरेको उद्योग बाणिज्य संघ चन्द्रपुरले जनाएको छ । सो शिबिरमा प्रमाण पत्र दर्ता तथा नविकरण गर्नुका साथै नापतौलका उपकरणहरुको पनि चेकचाज गरिएको थियो ।

ताजा समाचार

Related Articles