वृक्षारोपण गरेर रौतहटमा सामुदायिक वन दिवस मनाइयो

रुपेन्द्र पटेल रौतहट, २५ साउन । अक्सफाम नेपालको आर्थिक सहयोग र ग्रामीण विकास केन्द्र नेपालको आयोजनामा सञ्चालित “नेपालमा जलवायु परिवर्तन अनुकुलन तथा पैरवी परियोजना“ अन्तर्गत सामुदायिक वन दिवस मनाइएको छ । “सामुदायिक वनको प्रभावकारिताः तिनै तहको सरकार र समुदायको सहभागिता“ भन्ने मूल नाराका साथ शुक्रवार, चन्द्रपुर–२ असनवाहमा रहेको सखुवानी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा … Continue reading वृक्षारोपण गरेर रौतहटमा सामुदायिक वन दिवस मनाइयो