मधेश

राैतहटकाे बृन्दावन आकडपाथडमा शुद्ध खानेपानी ओभरहेड ट्यांकीका लागि डिप बोरिङ्गको शिलान्यास

राैतहट ८ पुस रौतहट जिल्लाको बृन्दावन नगरपालिका–८ स्थित आकडपाथडमा निर्माणाधीन शुद्ध खानेपानी ओभरहेड ट्यांकीका लागि डिप बोरिङ्ग कार्यको शिलान्यास गरिएको छ। मंगलबार आयोजित एक कार्यक्रममा...

माधवनारायणमा मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना, दुई जना घाइते

राैतहट ७ पुस रौतहटको माधवनारायण नगरपालिकामा अत्याधिक मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको छ। माधवनारायण नगरपालिका–४ मानपुर पुल किनारमा भएको उक्त दुर्घटनामा दुई जना...

शीतलहरको प्रभावः गौर नगरका विद्यालय ५ दिन बन्द

रौतहट ७ पुस मधेश प्रदेशसहित रौतहट जिल्लामा शीतलहरका कारण अत्यधिक चिसो बढेपछि गौर नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरू पाँच दिनका लागि बन्द हुने...

शीतलहरले मधेसलाई छोप्दा राैतहट मुसहर बस्तीमा जीवन संकट

रौतहट, ७ पुस मधेसमा पछिल्ला केही दिनदेखि निरन्तर चलिरहेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । विशेषगरी रौतहटको चन्द्रपुर नगरपालिका–९, चेतनगरस्थित मुसहर बस्तीका विपन्न परिवारहरूका लागि...

चन्द्रपुर–४ मा बृहत रक्तदान अभियान आयोजना हुँदै

राैतहट ७ पुस रौतहटको चन्द्रपुर नगरपालिका–४ मा रक्तको अभाव न्यूनीकरण गर्ने उद्देश्यले बृहत रक्तदान अभियान आयोजना गरिने भएको छ। पछिल्लो समय अधिराज्यभरि रक्तको गम्भीर अभाव...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics